बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

देउवा र ठाकुरसहित बालुवाटारमा प्रधानमन्त्रीले शुरु गरे विज्ञसँग छलफल

दैनिक नेपाल २०७७ साउन २० गते १२:४७

काठमाडौं, २० साउन । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि रोकथाम तथा न्यूनीकरणको उपाय खोज्न प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा विज्ञहरुसँग छलफल शुरु गरेका छन् ।

विभिन्न विज्ञसहित छलफलमा काँग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी दलका नेता महन्त ठाकुर पनि सहभागी छन् ।

बैठक सीसीएमसीका पदाधिकारीको पनि सहभागिता रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित