२९ आश्विन २०८३, बिहिबार

सुन र चाँदीको मूल्य सोमबार घटबढ भएन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ, १९ साउन । सोमबार सुन तथा चाँदीको मूल्यमा घटबढ भएको छैन ।

करीब २ सातादेखि निरन्तर वृद्धि हुँद नयाँ–नयाँ रेकडए बनाउँदै आएको सुनको मूल्य सोमबार घटबढ नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

छापावल सुन आइतबार प्रतितोला ९९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । सोही मूल्यमा सोमबार पनि कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य पनि आज घटबढ भएको छैन । चाँदी आज पनि तोलामा १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ ।