२ कार्तिक २०८३, सोमबार

बालुवाटारमा नेकपा अध्यक्षहरू ओली–प्रचण्डबीच छलफल जारी, खनाल र नेम्वाङ पनि सहभागी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । नेकपा विवाद समाधानका निम्ति अध्यक्षहरू प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच  बालुवाटारमा आज पनि छलफल भइरहेको छ ।

बैठकमा बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी छन् । प्रचण्डले नेताहरूलाई ओलीसँगको छलफल सकारात्मक नभएको ब्रिफिङ गरेको विवरण बाहिर आएको थियो ।

मंगलबार स्थायी समिति बैठक स्थगित भएदेखि दुई अध्यक्षबीच भेटघाट हुन सकेको थिएन । आइतबारबाट संवादहिनता टुटे पनि सहमतिको आधार र खाकामा कुराकानी हुन सकेको छैन ।