२९ आश्विन २०८३, बिहिबार

प्रहरी मुख्यालयमै बस्ने प्रहरी चालकमा पनि देखियो कोरोना

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । प्रहरी प्रधान कार्यालयका ७२ जना प्रहरी अधिकारीमा कोरोना पुष्टि भएसँगै थालिएको कन्ट्र्याक्ट ट्रेसिङका क्रममा सभामुख अग्नि सापकोटाको अगुवा गाडी चालक प्रहरीलाई कोरोना भाइरस पुष्टि भएको छ ।

प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरीहरुमा धमाधम कोरोना संक्रमण पुष्टि भएसँगै त्यही बसोबास गर्ने ति प्रहरीको पनि स्वाब परीक्षण गरिएको थियो । उनले साउन ६ गतेसम्म सभामुखको अगुवा गाडी चलाएका थिए ।

शुक्रबार उनलाई संक्रमण पुष्टि भएपछि सभामुख निवासमा कार्यरत सुरक्षाकर्मी र अन्यको पनि स्वाब संकलन गरिएको छ ।