२९ आश्विन २०८३, बिहिबार

प्रहरी मुख्यालय नक्सालमा कोरोना संक्रमितको संख्या बढ्यो, ७२ जना पुगे

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । नेपाल प्रहरी मुख्यालय नक्सालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ७२ पुगेको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप २८ जना प्रहरी अधिकारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट थप २८ जना प्रहरी अधिकारीहरुमा संक्रमण पुष्टि भएको हो ।

बिहीबार साँझ र शुक्रबार बिहानसम्म गरेर थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।