२ कार्तिक २०८३, सोमबार

नेकपाको स्थायी कमिटी बैठक जारी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ साउन । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ ।

विहान ११ बजे बस्ने भनिएको बैठक २ घण्टा ढिलोगरी सुरु भएको हो ।

पार्टीभित्रको गतिरोध अन्त्यका लागि विभिन्न चरणमा छलफलहरु हुँदै आएका छन् । यसैबीच पटकपटक स्थगित भएको बैठक आज बसेको हो ।