५ कार्तिक २०८३, बिहिबार

पोखरामा साउन ८ देखि सार्वजनिक सवारी चलाइने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ साउन । पोखरामा पनि साउ ८ गते बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालनमा आउने भएको छ ।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले सवारी चलाउने निर्णय गरेको हो । सरकारले मौद्रिक नीति जारी गरेपछि कोरोना प्रभावित क्षेत्रलाई सहुलियत ऋणलगायतका सुविधा उपलब्ध हुने भएपछि सवारी चलाउने निर्णय भएको जनाइएको छ ।

यातायात व्यवसायीको पनि माग सम्बोधन भएकाले सवारी चलाउन लागिएको जनाइएको छ ।