
काठमाडौँ, ४ साउन । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच करिब ३ घण्टा छलफल भएको छ ।
आइतबार बालुवाटारमा भएको छलफलमा उनीहरुबीच भएको कुराकानीबारे विस्तृत विवरण भने दिइएको छैन ।
यद्यपि भेटमा पार्टीको विवादलाई कसरी समाधान भन्ने विषयमा छलफल भएको अनुमान गरिएको छ ।















प्रतिक्रिया