५ कार्तिक २०८३, बिहिबार

सुदूरपश्चिममा थप १९ जनामा कोरोना पुष्टि

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ असार । सुदूरपश्चिम प्रदेशमा थप १९ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

वुधबार सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप १९ जनामा संक्रमण पुष्टि भएको हो ।  थपिएका संक्रमितहरुमध्ये १२ जना पुरुष र ७ जना महिला रहेका छन् ।

संक्रमितहरु कञ्चनपुरका ११ जना, कैलालीका ४ जना र अछामका ४ जना रहेका अस्पतालले जानकारी दिएको छ । यससँगै प्रदेशमा संक्रमित हुनेको संख्या ३ हजार ८ सय २० जना पुगेको छ ।