शुक्रबार, ९ साउन २०७७
DainikNepal.com
शुक्रबार, ९ साउन २०७७

पहिलोपटक सांसदमा कोरोना पुष्टि

दैनिक नेपाल २०७७ असार ३० गते १६:१६

काठमाडौँ, ३० असार । कर्णाली प्रदेशका एक सांसदमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

सोमबार पीसीआर परीक्षण गरेका ति सांसदको रिपोर्ट पोजेटिभ देखिएको स्रोतले जनाएको छ । संक्रमित सांसदलाई आइसोलेसनमा राखिएको छ ।

नेपालमा सांसदमा कोरोना संक्रमण देखिएको यो पहिलोपटक हो । यसअघि जनप्रतिनिधिहरुमा भने संक्रमण देखिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित