५ कार्तिक २०८३, बिहिबार

पहिलोपटक सांसदमा कोरोना पुष्टि

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० असार । कर्णाली प्रदेशका एक सांसदमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

सोमबार पीसीआर परीक्षण गरेका ति सांसदको रिपोर्ट पोजेटिभ देखिएको स्रोतले जनाएको छ । संक्रमित सांसदलाई आइसोलेसनमा राखिएको छ ।

नेपालमा सांसदमा कोरोना संक्रमण देखिएको यो पहिलोपटक हो । यसअघि जनप्रतिनिधिहरुमा भने संक्रमण देखिएको थियो ।