५ कार्तिक २०८३, बिहिबार

खुले भारतीय च्यानलहरु, भ्रम फैलाउने च्यानल अझै बन्द

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ असार । नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीका बारेमा अनर्गल प्रचार गर्ने भन्दै बन्द गरिएका भारतीय च्यानलहरु पुनः खुलेका छन् ।

भ्रम फैलाउने केही भारतीय च्यानलबाहेक अन्य च्यानल खोल्ने केवल अपरेटरहरुको संयुक्त बैठकले निर्णय गरेको हो ।

आजतक, जी न्युज, इन्डिया टुडे, एबीपी, जीका सम्पूर्ण च्यानल बन्द गरिएको अपरेटरहरुले जनाएका छन् । फेरि भ्रामक समाचार प्रशारण गरे बन्द गर्न सकिने भन्दै ग्राहकको दवाव आएकाले हालका लागि खोलिएको केवल अपरेटरहरुले जनाएका छन् ।