बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

संखुवासभामा पहिरो, ८ घर पुरिए, ११ जना वेपत्ता

दैनिक नेपाल २०७७ असार २८ गते ९:३३

काठमाडौं, २८ असार । संखुवासभाको सिलिचोङ गाउँपालिकामा शनिबार राती गएको पहिरोमा ११ जना बेपत्ता भएका छन् ।

घटनास्थलमा सिलिचोङ प्रहरी कार्यालयबाट घटनास्थलमा सुरक्षाकर्मी पठाइएको छ ।

पहिरोले ८ वटा घर पुरेको छ । प्रहरी कार्यालयबाट घटनास्थल पुग्न चार घन्टाको पैदलयात्रा गर्नुपर्छ ।

प्रतिक्रिया
सम्बन्धित