१२ कार्तिक २०८३, बिहिबार

लमजुङको निजी स्कुलमा आगलागी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लमजुङ, २८ असार । लमजुङको एउटा निजी स्कुलमा लकडाउनको समयमा आगजनी हुँदा दुई लाख रुपियाँ बराबरको नोक्सानी भएको छ ।

बेसीशहर नगरपालिका– ३ को गाउँशहरस्थित लमजुङ दरबारनजिकै सञ्चालन गरिएको हेभेन हिल एकेडेमी स्कुलमा रातको समयमा आगजनी भएको हो ।

आगजनीमा तीन वटा ल्यापटप, एउटा प्रिन्टर र २ वटा टेबुल, केही किताब, टेबुलपोस आदि जलेको प्रिन्सिपल समर थापाले बताए ।

आगलागीबाट करीब २ लाखको नोक्सान भएको प्रहरीले जनाएको छ ।