२ कार्तिक २०८३, सोमबार

जाजरकोटमा पहिरोले घर बगायाे, १२ जना बेपत्ता

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट, २६ असार । जाजरकोट जिल्लामा पहिरोले घर बगाउँदा १२ जना बेपत्ता भएका छन् ।

जाजरकोट गाउँपालिका वडा नम्बर ४ सार्कीगाउँमा पहिरोले घर बगाएको हो । पहिरोमा बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको गाउँपालिका वडा ४ का सचिव डम्वर पुनले जानकारी दिए ।

वडा ५ को खर्क तेलचउरेमा रहेका धान खेत पहिरोले पुरेको बारेकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिएका छन् । पानी नियमित परिरहेकोले सम्पर्क गर्न समस्य भएको छ ।