७ मंसिर २०८३, सोमबार

अख्तियारको सह–सचिवका नाममा ठगी गर्ने युवा ज्योतिष अर्जुन क्षत्री प्रहरी नियन्त्रणमा

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असार । अख्तियारको सह–सचिव भएको भन्दै ठगी गर्ने युवा ज्योतिष भनिने अर्जुन क्षत्रीसहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै निर्देशनमा नेपाल विद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भएको भन्दै चार करोड रुपियाँ क्षत्रीलगायतको समूहले माग गरेको थियो ।

५० लाखमा डिल मिलेपछि सोही रकम लिनका लागि जाने क्रममा नियन्त्रणमा लिई कानुनी प्रक्रिया अघि बढाइएको अख्तियार स्रोतले जनाएको छ ।