सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ९२ हजार ४ सय

दैनिक नेपाल २०७७ असार २५ गते १३:३३

काठमाडौँ, २५ असार । सुनको मूल्य अहिलेसम्मकै उच्च कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय रुपैयाँ पुगेको छ ।

हिजोको तुलनामा आज प्रतितोला ९ सय रुपैयाँ बढेको हो । लकडाउन खुकुलो भएसँगै खुल्न थालेको बजार तथा कारोबारमा सुनको मूल्य निकै बढीरहेको छ ।

महासंघका अनुसार आजको लागि तेजावी सुनको मूल्य प्रतितोला ९१ ह्जार ९ सय ६५ रुपैयाँ तोकिएको छ । त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । महासंघले आज चाँदीको मूल्य ९ सय ८० रुपैयाँ तोकेको छ ।

प्रतिक्रिया
सम्बन्धित