५ कार्तिक २०८३, बिहिबार

कोरोनाका कारण मृत्यु भएका २ शवसहित कतारबाट फर्किए १४८ नेपाली

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ असार । कतारमा समस्यामा परेका १४८ जना नेपालीहरू स्वदेश फर्किएका छन् ।

नेपाली राजदूतावासमा फारम भरेकाहरुमध्ये समस्यामा परेकाहरुलाई प्राथामिकता निर्धारण गरेर उनीहरुलाई ल्याइएको हो ।

दोहाबाट काठमाडौंका लागि नेपाल एयरलाइन्सको आरए २३९२ को चार्टर उडानबाट ३ महिलासहित १४८ जना स्वदेश फर्किएको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । त्यस्तै, कोरोनाका कारण ज्यान गुमाएका २ जनाको शव पनि ल्याइएको छ ।