५ कार्तिक २०८३, बिहिबार

सरिता गिरीलाई पार्टी सदस्य तथा सांसदबाट निष्कासन

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ असार । सांसद सरिता गिरीलाई समाजवादी पार्टी नेपालले पार्टीको सदस्य एवम् सांसद पदबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

भारतद्द्धारा अतिक्रमित नेपालको भूमि समावेश गरी नेपालले संशोधन नक्सा निकाल्दा र तदनुरुप नेपालको संविधान संशोधन गर्दा सांसद गिरीले असहमति जनाएकी थिइन् ।

सचिवालयमा पार्टीले गिरीलाई हटाउन पत्र पठाएका भए पनि टुंगो लाग्न बाँकी छ । त्यस्तै, उनको स्थानमा कसलाई सांसद बनाउने भन्नेबारे पार्टीले छलफल गर्ने बताएको छ ।