२ कार्तिक २०८३, सोमबार

बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ असार । मन्त्रिपरिषद बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी रहेको स्रोतले जनाएको छ । एक घण्टा ढिलो गरी सुरु भएको बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति गर्नेछ ।

आईजीपीको दावेदारमा एआईजीद्धय शैलेश थापा क्षेत्री र हरि पाल रहेका छन् ।

गृहमन्त्रालयले त्यसै अनुरुपको प्रस्तावमा मन्त्रिपरिषदमा पेश गर्न जनाइएको छ ।