
काठमाडौँ, २३ असार । इन्डोनेसियाको सेमाराङमा ६.३ म्याग्नीच्यूडको भूकम्प गएको छ ।
त्यहाँका अधिकारीहरुले भूकम्पले गरेको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको बताएका छन् ।
सोमबार नै ताजिकिस्तानमा पनि ४ म्याग्नीच्यूडको र अफगानिस्तानमा ४.७ म्याग्नीच्युडको भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।















प्रतिक्रिया