४ कार्तिक २०८३, बुधबार

कैलालीमा नेकपाका कार्यकर्ताहरुबीच झडप

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँँ, २२ असार । कैलालीको लम्कीमा सत्तारुढ नेकपाका स्थानीय कार्यकर्ताहरुबीच झडप भएको छ ।

स्रोतका अनुसार नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधव नेपाल समूहबीच झडप भएको जनाईएको छ ।

प्रधानमन्त्री ओलीको समर्थनमा लम्कीमा प्रदर्शन भएको त्यही क्रममा झडप भएको प्रहरीले जनाएको छ ।

एक अर्काप्रति आरोप प्रत्यारोप गर्न थालेपछी झडप भएको स्थानीयले बताएका छन् ।

स्थितिलाई प्रहरीले नियन्त्रणमा लिएको थियो