
काठमाडौँ, २२ असार । रसुवागढी नाका पाँच महिनापछि एकतर्फी सञ्चालनमा आएको छ ।
कोरोनाभाइरसको संक्रमण देखिन थालेपछि माघ १५ गतेदेखि बन्द रहेको नेपाल– चीनको रसुवागढी नाका सोमबारदेखि सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए ।
आज नाकाबाट ५ वटा कन्टेनरबाट सामान लिएर नेपालतर्फ आएको छ ।















प्रतिक्रिया