शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

ओली–प्रचण्ड वार्ता सुरु, निर्णायक हुने

दैनिक नेपाल २०७७ असार २१ गते १२:२७

काठमाडौं, २१ असार । दुई–दुई जना सहयोगी नेता राखेर नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा वार्ता सुरु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर शीतल निवासबाट निस्किएका प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

ओलीको तर्फबाट विष्णु पौडेल र शंकर पोखरेल तथा  प्रचण्डको तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा सहभागी छन् ।

प्रतिक्रिया
सम्बन्धित