४ कार्तिक २०८३, बुधबार

थप २७२ जनाले जिते कोरोना, निको हुनेको संख्या ६ हजार ४१५ पुगे

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० असार । नेपालमा थप २ सय ७२ जनाले कोरोना जितेका छन् ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार यससँगै नेपालमा ६ हजार ४ सय १५ जना संक्रमणमुक्त भएका छन् ।