४ कार्तिक २०८३, बुधबार

पहिलो पाइला दमकले पायो नयाँ नेतृत्व

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १९ असार । पहिलो पाइला दमक शाखाले नयाँ नेतृत्व चयन गरेको छ ।

अध्यक्ष छवि बास्कोटाको अध्यक्षतामा आज बसेको बैठकले नयाँ नेतृत्व चयन गरेको हो । बैठकले पुर्ण कुमार खड्का (दिपक) को नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो ।

संस्थाको निम्नलिखित पदाधिकारी चयन भएका छन् ।

१ अध्यक्ष पुर्ण कुमार खड्का (दिपक)
२ प्र. उपाध्यक्ष निशा घिमिरे
३ द्धितिय उपाध्यक्ष सुरेश बराल
४ सचिव मेघनाथ फुयाल
५ कोषाअध्यक्ष दिवस खतिवडा
६ सह कोषाध्यक्ष प्रविन साप्कोटा
७ सह सचीव राजु निरौला

सदस्यहरु

८ रोशन अधिकारी
९ निस्चल धिमिरे
१० पुन भट्टराई