शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

नेकपा स्थायी कमिटीबारे ईश्वर पोखरेलले दिए कडा अभिव्यक्ति

दैनिक नेपाल २०७७ असार १८ गते १९:५५

काठमाडौँ, १८ असार । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवाद तथा स्थायी कमिटीको विषयमा कडा अभिव्यक्ति दिएका छन् ।

पार्टीमा विवाद भइरहेको बेलामा पोखरेलले बिहीबार साँझ सामाजिक सञ्जालमार्फत आम जनताको मन अमिलो पार्ने कामका विरुद्ध पार्टी एकतालाई सदृढ बनाउन नेकपाको स्थायी कमिटी बैठक जारी रहेको बताएका छन् ।

उनले लेखेका छन्, ‘पद्धतिको सिमा मिचेर , जोरीपारी हँसाएर पार्टी पंक्ति र आम जनताको मन अमिलो पार्ने गरी भैरहेका कामका विरूद्ध पार्टी एकतालाई थप सुदृढ़ बनाउन नेकपाको स्थायी कमिटीको बैठक जारी ….!’

प्रतिक्रिया
सम्बन्धित