४ कार्तिक २०८३, बुधबार

नेकपा स्थायी कमिटी बैठक स्थगित, शनिबार ११ बजे बस्ने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक २ दिनका लागि स्थगित भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर बालुवाटार फर्किएपछि पुनः सुरु गरिएको बैठक शनिबार ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।

शनिबार स्थायी कमिटी बस्नुअघि अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच शुक्रबार भेटवार्ता हुने बताइएको छ ।