शनिबार, १० साउन २०७७
DainikNepal.com
शनिबार, १० साउन २०७७

थप ४ सय ८२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ हजार नाघ्यो

दैनिक नेपाल २०७७ असार १७ गते १६:४१

काठमाडौँ, १७ असार । नेपालमा थप ४ सय ८२ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले थपिएका संक्तमितसहित हालसम्म संक्रमितको संख्या १४ हजार ४६ पुगेको जानकारी दिएका छन् ।

त्यस्तै, हालसम्म कोरोना जित्नेको संख्या ४ हजार ६ सय ५६ जना पुगेको प्रवक्ता गौतमले जनाए ।

प्रतिक्रिया
सम्बन्धित