४ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्रीको राजीनामा मागपछि ओलीले थाले गम्भीर परामर्श

4.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रधानमन्त्री एवम् अध्यक्ष पदबाट राजीनामा माग भएपछि ओलीले गम्भीर परामर्श सुरु गरेका छन् ।

मंगलबारको स्थायी समितिको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाललगायत नेताले राजीनामा माग गरेपछि प्रधानमन्त्री अहिले बालुवाटारमा छलफलमा लागेका छन् ।

छलफलमा उप्रधानमन्त्री ईश्वर पोखरेल, पार्टी महासचिव विष्णु पौडेलसहित सरकारका केही मन्त्रीहरुको सहभागिता रहेको उच्च स्रोतले जनाएको छ ।