शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सुदूरपश्चिममा थप २ प्रहरी कर्मचारीमा कोरोना पुष्टि

दैनिक नेपाल २०७७ असार १६ गते १४:०३

काठमाडौँ, १६ असार । सुदूरपश्चिममा थप २ जना प्रहरी कर्मचारीमा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

संक्रमितहरु बाजुराको बुढीगंगा नगरपालिका ४ को क्वारेन्टिनमा खटिएका र जगन्नाथ गाउँपालिका १ को क्वारेन्टिनमा रहेका २ जनामा प्रहरी कर्मचारीहरु रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार उनीहरुमा क्वारेन्टिनबाटै संक्रमण भएको हुन सक्ने जनाएको छ । उनीहरुको धनगढी प्रयोगशालामा परीक्षण गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित