शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

लकडाउन साउन ७ सम्म राख्ने सरकारको निर्णय, सीमा नाका र हवाइ उडान पनि बन्द रहने

दैनिक नेपाल २०७७ असार १५ गते २१:११

काठमाडौँ, १५ असार । सरकारले साउन ७ गतेसम्म आंशिक लकडाउनलाई निरन्तरता दिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन ७ गतेसम्म लकडाउनलाई अहिलेकै अवस्थामा कायम राख्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

त्यस्तै, बैठकले अन्तर्राष्ट्रिय सीमा नाका तथा हवाइ उडानहरु पनि साउन ७ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित