४ कार्तिक २०८३, बुधबार

काठमाडौँ उपत्यकामा थपिए ८ जना कोरोना संक्रमित

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ असार । काठमाडौँ उपत्यकामा ८ जना कोरोना संक्रमित थपिएका छन् ।

थपिएका संक्रमितहरु काठमाडौँका ६ जना तथा ललितपुर र भक्तपुरका एक एक जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।