सोमबार, १५ असार २०७७
DainikNepal.com
सोमबार, १५ असार २०७७

काठमाडौँ उपत्यकामा थपिए ८ जना कोरोना संक्रमित

दैनिक नेपाल २०७७ असार १५ गते १६:४७

काठमाडौँ, १५ असार । काठमाडौँ उपत्यकामा ८ जना कोरोना संक्रमित थपिएका छन् ।

थपिएका संक्रमितहरु काठमाडौँका ६ जना तथा ललितपुर र भक्तपुरका एक एक जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित