मंगलबार, ६ चैत २०८०
DainikNepal.com
मंगलबार, ६ चैत २०८०

सलहको बथान सानो छ, नआत्तिनुहोस् : कृषि मन्त्रालय

दैनिक नेपाल २०७७ असार १४ गते १२:२६

काठमाडौं, १४ असार । कृषि मन्त्रालयले नेपालमा देखा परेको सलहको बथान सानो भएको भन्दै त्यसको नियन्त्रणका लागि संयुक्त राष्ट्र संघ र भारतीय अधिकारीसँग समन्वय गर्ने भएको छ ।

विज्ञहरूसँगको बैठकपछि कृषिमन्त्री घनश्याम भुसालले भारतको राजस्थानबाट सलहको व्यापकता हुन सक्ने भएकाले नियन्त्रणको प्रयास थालिनेछ ।

हालसम्म नेपालमा देखिएको सलह किराको बथान सानो रहेको र यसले धेरै क्षति नगरेका कारण किसान आत्तिनुपर्ने अवस्था नरहेको मन्त्रालयले जनाएको हो ।

प्रतिक्रिया
सम्बन्धित