४ कार्तिक २०८३, बुधबार

नेपालका ७७ जिल्लामै फैलियो कोरोना, शनिबार थप ५५४ मा संक्रमण

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ असार । नेपालमा थप ५ सय ५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार विभिन्न जिल्लामा गरिएको परीक्षण्मा थपि ५ सय ५४ जना कोरोना संक्रमित थपिएका हुन् ।

यससँगै नेपालमा संक्रमितको संख्या १२ हजार ३ सय ९ जना पुगेको छ ।

त्यस्तै, नेपालका ७७ वटै जिल्लामा संक्रमण फैलिएको प्रवक्ता गौतमले नियमित पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।