४ कार्तिक २०८३, बुधबार

बैतडीमा क्वारेन्टिनमा खाना पकाउने पुरुषको मृत्यु, कोरोना परीक्षण गरिँदै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, १३ असार । बैतडीमा क्वारेन्टिनमा खाना पकाउने एक पुरुषको मृत्यु भएको छ ।

दशरथचन्द नगरपालिका ४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टिनमा रहेकाहरुलाई खाना पकाउने गरेका व्यक्तिको मृत्यु भएको हो ।

दशरथचन्द नगरपालिका ६ का करिब ५० वर्षीय पुरुषको शुक्रबार राती बिरामी भएपछि शनिबार विहान अस्पताल लैजाँदै गर्दा मृत्यु भएको पहरीले जनाएको छ ।

उनको स्वाब संकलन गरी कोरोना परीक्षण गर्न लागिएको जनाइएको छ । उनले ३ ४ दिन अघिबाट खाना बनाउन छोडेको बुझिएको छ ।