शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

राष्ट्रपति भण्डारीद्धारा रात्रीभोजको आयोजना

दैनिक नेपाल २०७७ असार १० गते १६:४३

काठमाडौँ, १० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा रात्रीभोजको आयोजना गरेकी छन् ।

राष्ट्रपति भण्डारीले रात्रीभोजमा प्रमुख राजनीतिक दलका नेताहरु, पूर्वप्रधानमन्त्रीहरुलाई बोलाएकी छन् । अहिले साँझ ५ बजे रात्रीभोजको आयोजना गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित