
काठमाडौँ, १० असार । जिल्ला प्रशासन कार्यालय जुम्लाले अनिश्चित कालका लागि निषेधाज्ञा जारी गरेको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठाना स्वास्थ्यकर्मी र जिल्लाभित्र कार्यरत अन्य कर्मचारीमा पनि कोरोनाभाइरस संक्रमण देखिएपछि समुदायमा संक्रमण फैलन नदिन यस्तो निर्णय गरिएको जनाइएको छ ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाद्धारा विज्ञप्ति जारी गर्दै असार १० गते ३ बजेदेखि अर्काे निर्णय नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।















प्रतिक्रिया