
कपिलवस्तु, १० असार । भारतबाट रोपाई गर्न आएका एक जनाको छतबाट लडेर मृत्यु भएको छ ।
यशोधरा गाउँपालिका ६ रंगपुरस्थित रोपाई गर्न आएका भारत कुसिनगर थानाखडा ग्राम महादेव विशेषश्वरपुर बस्ने ६० वर्षीय झुलन मुसहरको छतबाट लडेर मंगलबार राति मृत्यु भएको हो ।
स्थानीय कृष्ण यादवको एक तल्ले घरको छतमा सुतिरहेको अवस्थामा अचानक छतबाट खसेर उनको मृत्यु भएको हो















प्रतिक्रिया