४ कार्तिक २०८३, बुधबार

३ महिनादेखि बैंककमा रहेकी पूर्वयुवराज्ञी हिमानी शाह स्वदेश फिर्ता

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ असार । लकडाउनका कारण थाइल्याण्डमै रहेकी पूर्वयुवराज्ञी हिमानी शाह छोरा हृदयन्द्रसहित स्वदेश फर्केकी छन् ।

कोरोनाभाइरसको संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण उनी ३ महिनादेखि बैंककबाट आउन सकेकी थिइनन् ।

उनीहरु नेपाल एयरलाइन्सको जहाजबाट दिउँसो साढे ३ बजे काठमाडौँस्थित त्रिभुवन विमानस्थल ओर्लका हुन् । थाइल्याण्डमा समस्यामा परेका नेपालीलाई उद्धार गर्न गएको जहाजमा हिमानी पनि आएकी हुन् ।