
काठमाडौँ, ९ असार । अहिलेको बिषम् परिस्थितिमा महामारीबाट बच्नको लागी उच्चतम उपाय भनेको आफ्नो वरपरको वातावरण तथा बस्ने स्थान को उचित सरसफाई गर्नु तथा यसलाई किटाणुरहित बनाउनु हो ।
यो अवस्थालाई मध्यनजर गर्दै डाबर नेपाल ले ड्याजल डिस्इन्फेक्टेन्ट फ्लोर क्लिनर बजारमा ल्याएको छ । यो भुईं सफा गर्नको लागि एक उत्कृष्ट फ्लोर क्लिनर हो । यो अन्य फ्लोर क्लिनरहरु भन्दा एकदम प्रभावशाली छ ।
वैज्ञानिक परिक्षणअनुसार यसले भुईंमा रहने ९९.९ प्रतिशत किटाणुहरुको नाश गर्नुका साथै भुईंलाई चम्किलो र बास्नादार बनाउँदछ । ड्याजल डिस्इन्फेक्टेन्ट फ्लोर क्लिनर ५०० मि. लि. र १ लिटर को जार रु. १४० र रु. २६५ को आकर्षक मूल्यमा बजारमा उपलब्ध छ ।
साथै अहिलेको महामारी लाई ध्यानमा राख्दै उपभोक्तावर्गको माग अनुसार ओडोनिलको एयर स्यानिटाइजर पनि बजारमा उपलब्ध छ । यसले हावालाई किटाणु रहित बनाउनुुका साथै वास्नादार पनि बनाउँदछ ।
१५३ मि.लि. को एयर स्यानिटाइजर रु. २३८ मा बजारमा उपलब्ध छ । यसलाई सबै प्रकारका घरहरु, अफिसहरु तथा गोदामहरुमा प्रयोग गर्न सकिन्छ ।















प्रतिक्रिया