४ कार्तिक २०८३, बुधबार

गोरखामा थपिए १८ जना कोरोना संक्रमित

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ असार । गोरखामा ३ वर्षीय बालकसहित थप १८ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

संक्रमितहरु भीसमेन थापा गाउँपालिकाका १३, सहिद लखन गाउँपालिकाका ३ र बारपाक सुलिकोट, गण्डकी र अजिरकोट गाउँपालिका एक एक जना रहेका छन् । उनीहरु ३ वर्षदेखि ५८ वर्ष उमेर समूहका रहेका छन् । उनीहरुमध्ये धेरै जसो भारतबाट आएका हुन् ।

योसहित गोरखामा संक्रमितको संख्या ६९ पुगेको छ । जसमध्ये ८ जना निको भएर डिस्चार्ज भएका छन् ।