७ मंसिर २०८३, सोमबार

सशस्त्र प्रहरीमा ६५ जना निरीक्षकहरू उत्तीर्ण (नाम)

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असार । सशस्त्र प्रहरी बलमा ६५ जना उम्मेदवारहरू निरीक्षक पदको लिखित परीक्षामा उत्तीर्ण भएका छन् ।

नतिजासँगै उनीहरूलाई सम्बन्धित निकायमा सम्पर्क गर्न भनिएको छ ।

लोकसेवा आयोगले लिएको सशस्त्र प्रहरी बलको साधारण साधारण समूहतर्फ सशस्त्र प्रहरी निरीक्षक पदको नतिजा प्रकाशित भएको छ ।

परीक्षामा ३७८ जना संलग्न रहेका थिए । लिखित परीक्षामा ६५ जनाले मात्र नाम निकालेका छन् ।

गत फागुन २७, २८, २९ र ३०, चैतको १ गते भएको लिखिति परीक्षाको नतिजा प्रकाशित भएको छ ।