काठमाडौं, ८ असार । पाल्पाको तानसेन रिडी सडकको पहिरोले दुईवटा गाडी बगाएको छ । जहाँ तीन जनाको शव भेटिएको छ भने तीन जना गम्भिर घाइते भएको अवस्थामा फेला पारिएको छ ।
पहिरोले एउटा ट्यांकर र एउटा मिनीट्रक बगाउँदा तीन जनाको शव भेटिएको बताइएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया