
काठमाडौँ, ८ असार । दाङमा थप १३ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।
उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा गरिएको नमूना परीक्षणमा संक्रमण देखिएको हो ।
थपिएका संक्रमितहरु घोराही उपमहानगरपालिका–२ का ३ जना, घोराही उपमहानगरपालिका–३ का २ जना, घोराही उपमहानगरपालिका–६ का ७ जना र घोराही उपमहानगरपालिका–५ का एक जना रहेका छन् ।
३७७ जनाको पीसीआर परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।















प्रतिक्रिया