
काठमाडौँ, ८ असार । सुनको मूल्य नेपालमा अहिलेसम्मकै उच्च भएको छ ।
सोमबार सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ पुगेको छ । विश्व बजारमा सुनको मूल्य बढेपछि नेपाली बजारमा पनि बढेको हो ।
त्यसैगरी, चाँदीको मूल्य पनि प्रतिताला ९ सय ५० रुपैयाँ पुगेको छ । मूल्य बढेपछि बजारमा सुनचाँदीको कारोबार ठप्प जस्तै भएको छ ।















प्रतिक्रिया