७ मंसिर २०८३, सोमबार

यो चन्द्रमा होइन, अहिले काठमाडौंबाट यस्तो देखियो सूर्य ग्रहण

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असार । नेपालमा बिहान १० बजेर ५५ मिनेटबाट सुरु भएको खण्डग्रास सूर्य ग्रहण लागिरहेको छ । यो २ बजेर २४ मिनेटमा सकिनेछ ।

पौने १ बजे काठमाडौंबाट हेर्दा सूर्य ग्रहण ८७ प्रतिशत ढाकिएको थियो । अहिले पनि ग्रहण लागिरहेको छ । अहिले तापक्रम घटेका कारण सामान्य अवस्था भन्दा चिसो अवस्था छ ।

नेपालको लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट सबैभन्दा ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिनेछ ।