
काठमाडौँ, ५ असार । सरकारले वैदेशिक रोजगारी पुनः खुला गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।
श्रम तथा रोजगार मन्त्रालयको सिफारिसमा बैठकले विदामा आएकासँगै नयाँ रोजगारीमा जान दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।
त्यस्तै, शिक्षा मन्त्रालयको सिफारिसमा विद्यार्थीहरुले पनि जान पाउन निर्णय गरिएको छ ।















प्रतिक्रिया