४ कार्तिक २०८३, बुधबार

काठमाडौँ उपत्यकामा थपिए ६ जना कोरोना संक्रमित

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ असार । काठमाडौँ उपत्यकामा थप ६ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

काठमाडौँका ३ जना, भक्तपुरका २ जना र ललितपुरका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।