४ कार्तिक २०८३, बुधबार

थप १९ जनाले जिते कोरोना, निको हुनेको संख्या करिब ११ सय

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ असार । बिहीबार थप १९ जना संक्रमितहरु कोरोनामुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जुम्लामा उपचाररत ६ जना, दैलेखमा उपचाररत १ जना, सल्कोट आइसोलेसन सेन्टरबाट ३ जना, सुर्खेतमा उपचाररत १ जना र नारयणी अस्तपालमा उपचाररत ८ जनाले कोरोना जितेका हुन् ।

यससँगै नेपालमा १ हजार १ सय ८६ जना संक्रमित निको भएका छन् ।

नेपालमा हालसम्म २२ जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।