काठमाडौँ, ३ असार । बर्दियामा थप ३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
जिल्लाको बढैयातालका २६ जना, बाँसढीका ४ जना र राजापुरका १ जनामा संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ ।
संक्रमितहरु ३० जना पुरुष र १ जना महिला रहेका छन् ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया